काठमाडौं ।
दसैंको सार्वजनिक विदा सकिएसँगै विभिन्न जिल्लाबाट मानिसहरु काठमाडौं फर्किने क्रम तीव्र भएको छ । हिजो र आज लाखौंको संख्यामा मानिसहरु काठमाडौं भित्रिए ।
विदा...
टोकियो
लामो समय कोरोना महामारीका कारण जापानमा लागेको आपतकालसगै जनता र अर्थतन्त्रमा देखिएको शिथिललाई सरकारलेचलायमान बनाउन जापानको आन्तरिक पर्यटन उद्योगलाई गति प्रदान गर्ने उदेश्यले गतवर्ष सुरुवात गरिएको गो टु ट्राभल क्याम्पेन फेरिसंचालन गर्ने तयारी गरिएको छ ।
पहिलो पटक संचालन गरिएको क्याम्पेन जारी समयमा कोरोना संक्रमण बढेसंगै स्थगन भएको थियो । अहिले नयाँ प्रधानमन्त्रीकिशिदाको चयनसंगै देशव्यापीरुपमा घटिरहेको कोरोना संक्रमणको विचमा पुन अनुदान सहितको गोटु क्यान्पेन संचालनमा ल्याउनेतयारी थालेको जापानिज संचार माध्यमले जनाएको छ ।
अघिल्लो वर्ष,गो टु ट्राभल क्याम्पेन अन्तरगत आन्तरिक घुमघाममा जानेले प्रतिव्यक्ति प्रति दिन २० हजार येनसम्म छुट तथा अनुदानप्राप्त गर्ने व्यवस्था गरिएको थियो । यस क्याम्पेनको सुरुवातसंगै जापानको आन्तरिक पर्यटनमा सहित मान्छेहरुमा कोरोनासगको डरमाकम हुने विश्वास लिएको छ । पहिलो पटक संचालन गरिएको यस क्याम्पेन अत्यन्तै उत्साह छाएको थियो ।
लुटेरा समूहका २ जना भारतीय, १ विराटनगरवासी
मोरङ
धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखामा शुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीन जना...
बुटवल
लुम्बिनी प्रदेश सरकारमा कांग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद...
टोकियो
जापानमा गठन भएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ जापानको अध्यक्षमा सुजन जोशी चयन भएका छन ।
जापानमा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा उद्यमीहरुको एक...