वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको छ। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर अधिकतम १८ प्रतिशत हाराहारी पुगेको हो।
अधिकांश बैंकको पुँजी...
१ वैशाख,काठमाडौं
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको...
काठमाडौं
संकटोन्मुख अवस्थामा रहेको अर्थतन्त्र जोगाउन अनेक प्रयास गरिएको भनिए पनि स्थितिमा सुधार नआएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको...
टोकियो
चर्चित नेपाली ब्रान्ड खुकुरी रम जापानि बजारमा नयॅा ब्रान्डिङ सहितको नयॅा लुक्स लिएर आएको छ ।
आईतबार टोकियोमा खुकुरी रमको नयां लुक्सको सार्वजानिक गरिएको हो ।
जापानमा खुकुरी रमलाई मयुर कर्पोरेशनले बजार ब्यवस्थापन गर्ने जानकारी मयुर कर्पोरेशनका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले प्रेशमिटगरि जानकारी दिनुभएको हो ।
प्रेशमिट कार्यक्रममा नेपाली ब्यवसायी संघ, जापानका अध्यक्ष विजय थकाली, गैरआवशिय नेपाली संघ, एसिया प्रशान्त क्षेत्रकाउपसंयोजक दघिवल खडका, गैर आवशिय नेपाली संघ, जापानका अध्यक्ष शिव प्रसाद पौडेल, प्रवक्ता शुभाष लामिछाने, ब्यवसायीशिवहरी पौडेल, लगायतको उपस्थिती रहेको थियो ।
नेपाली बजारमा ६ दशक देखी नेपालीहरु रम पारखीहरु विच प्रिय ब्रान्ड बन्न सफल खुकुरी रम उस्तै स्वाद तर नयां लुक्समा बजारमा आएको हो ।