कठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणीको अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।
यस अघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दावी...
काठमाडौं । पूर्वपत्रकार समेत रहेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताको निम्ती जनमत संग्रहको प्रस्ताव गरेका छन् ।
‘मार्ग परिवर्तनः...
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिने फैसला सुनाएको छ ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई...
काठमाडौँ । नेपालमा सोमबार ३ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर परीक्षण गर्दा...
ओसाका
एनआरएनए जापानको दशौ अधिवेसनको मतदान २७ तारिखको सट्टा दुईदिन पछि ३० तारिख हुने निर्णय भएको छ ।
ओसाकामा शनिबार सॅाझ बसेको एनआरएन जापानको कार्यसमितिको बैठकले विवादित बनेको करिब १७ सय मतदाताको नामवली मतदान हुनु भन्दा अगाडी छानविन गर्ने सहमति भएसगै, कार्यसमितिको बैठकले ३० तारिख गर्ने निर्णय गरेको हो ।