टोकियो
गुल्मेली समाज जापानको आईतबार सम्पन्न चौथो अधिवेशनले युवा ब्यवसायी महेन्द्र कुमार अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेकोछ ।
अधिवेशनले २५ सदस्यिय निर्वाचित समितिको बरिस्ठ उपाध्यक्षमा दयाराम खराल, उपाध्यक्षहरुमा रामु ढकाल, बावुराम खरेल, टीकाराम खरेल, पर्शुराम न्यौपाने, राम प्रसाद गौतम एवं महिला उपाध्यक्षमा लक्ष्मी महर्दजन केसीलाई निर्वाचित गरेको छ त्यसैगरीमहासचिवमा संगिता कुवंर, सचिवमा कृष्ण पोख्रेल, सुधीर भन्डारी एवं कोषाध्यक्ष जीतेन्द्र केसी सहकोषध्यक्षमा निशान जिसीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा विनोद ढकाल,दिपेन्द्र केसी, ताराराज शर्मा, मनोज रायमाझी, विष्णु प्रसाद सापकोटा, निरज कार्कि, लक्ष्मणबहादुर बस्नेत, कुल बहादुर पोख्रेल, र दिनेश भन्डारीलाई निर्वाचित गरेको छ ।
काठमाडौं
सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको ‘फुलकोर्ट’ को बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।
१४ न्यायाधीशको बैठकले यथास्थितिमा राणाले...
जनकपुर
स्थानीय तहको अवधि सकिनै लाग्दा आइतबार उच्च अदालत जनकपुरमा गरिएको महोत्तरीको एक वडाको पुन:मतगणनामा प्रतिद्वन्द्वी उम्मेदवार दुई मतले विजयी भएका छन् ।
महोत्तरीको मनरासिस्वा...
काठमाडौं
आगामी ५ वर्षभित्र १० खर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने लक्ष्यसहित लगानी बोर्डले पाँच वर्षे रणनीतिक योजना तथा व्यवसायिक योजना (२०२१–२०२६) तयार पारेको छ...