साहित्यकार प्रकट पंगेनीको निधन

पोखरा

पोखकाका साहित्यकार प्रकट पंगेनीको मंगलबार निधन भएको छ । मणिपाल अस्पतालमा उपचारकाे क्रममा ६८ वर्षको उमेरमा उनकोनिधन भएको हो ।

बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू फुलबारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

स्वास्थ्यमा समास्य आएपछि पंगेनी सोमबार अस्पताल भर्ना भएका थिए । पंगेनीको परिवारमा श्रीमति, एक छोरा र एक छोरी छन् ।

ताजा समाचार