पोखरामा दुर्घटना भएको विमानमा आगलागि, निभाउन प्रयास जारी पोखरा पोखरामा विमान दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पुरानो विमास्थल नजिकै सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ, निभाउने प्रयास भइरहेको छ । ताजा समाचार नेपाल रेडक्रसको जग्गा खरिदमा ठगी, पूर्वअध्यक्षसहित ५ जना पक्राउ भदौ २, २०८३, १९:२२ युद्धको घाउ बोकेको यासुकुनी मन्दिर: ताकाइचीले किन बदलेकी छन् आफ्नो शैली? भदौ २, २०८३, १०:२१ सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै भदौ २, २०८३, ०९:४३ उच्च अदालत वीरगंजका न्यायाधीश सवार स्कारपिओ दुर्घटना, ६ जना घाइते, हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी भदौ २, २०८३, ०९:३६ नर्वेको पहाडमा ढुंगेसिँढी बनाइरहेका शेर्पा भदौ २, २०८३, ०४:०२