काठमाडौँको महानमहानगरपालिकाः बालेनको ८ सय मतको अग्रता कायमै काठमाडौँको महानमहानगरपालिकाको मेयर पदमा बालेले करिब ८ सय अग्रता कायम गरेका छन । बालेन साहले १८९० मत प्राप्त गरेका छन्। नेकपा एमालेका केशव स्थपितले १०९७ र नेपाली कांग्रेसकी सिजंना सिंहले ९४९ मत पाएकी छन्। ताजा समाचार इचिकावा सहरमा भारी वर्षापछि सडक जलमग्न अशोज ५, २०८३, ११:२४ आमाको ऋणको मूल्य १२ वर्षीया छोरीले चुकाइन्, जापानमा यौन शोषणको दर्दनाक घटना सार्वजानिक भदौ ३१, २०८३, ०६:१९ आज कुशे औंशी, बुवाको मुख हेर्ने दिन भदौ २६, २०८३, ११:१७ लक्ष्मी राजवंशीको हत्या प्रकरणमा सनसनीपूर्ण मोड, लक्ष्मीका तीन नेपाली साथी पक्राउ भदौ २३, २०८३, १३:२८ आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने भदौ २२, २०८३, १०:५०