भरतपुरमा २९६८ मत गन्दा रेनुको अग्रता कायमै

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। 

२९६८ मत गणना सकिँदा रेनुले  ११ सय ०५ मत पाएकी छन्। 

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन्।

ताजा समाचार