घानालाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम १६ मा

कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

भर्खरै सम्पन्न खेलमा घानालाई १–० गोलले हराउँदै कोलम्बिया प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो।

कोलम्बियाको जितमा खेलको १४ औं मिनेटमा जोन एरियासले गरेको गोल नै निर्णायक बन्यो।

कोलम्बियाले अब अन्तिम १६ मा स्विटजरल्यान्डसँग खेल्नेछ।

ताजा समाचार