नेपाललाई २-१ गोलले हराउँदै बंगलादेशलाई उपाधी

काठमान्डौ

साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ। बुधबार साँझ सम्पन्न फाइनलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । २०२२ मा पनि नेपाललाई नै हराएर बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।

 

ताजा समाचार