प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् । ताजा समाचार नेपाल रेडक्रसको जग्गा खरिदमा ठगी, पूर्वअध्यक्षसहित ५ जना पक्राउ भदौ २, २०८३, १९:२२ युद्धको घाउ बोकेको यासुकुनी मन्दिर: ताकाइचीले किन बदलेकी छन् आफ्नो शैली? भदौ २, २०८३, १०:२१ सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै भदौ २, २०८३, ०९:४३ उच्च अदालत वीरगंजका न्यायाधीश सवार स्कारपिओ दुर्घटना, ६ जना घाइते, हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी भदौ २, २०८३, ०९:३६ नर्वेको पहाडमा ढुंगेसिँढी बनाइरहेका शेर्पा भदौ २, २०८३, ०४:०२