जेलबाट निस्किए रवि लामिछाने काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए । आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ । ताजा समाचार एनआरएनए जापानको १२औँ साधारण सभा : आर्थिक प्रतिवेदनमा प्रश्नैप्रश्न, विधान र संगठानिक प्रतिवेदन पारित कार्तिक २३, २०८३, ११:३७ सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद कार्तिक १०, २०८३, ०३:४६ आश्विन शुक्ल सप्तमीः आज घरघरमा फूलपाती भित्र्याइँदै अशोज ३१, २०८३, ०७:५१ जापानमा हासिल गरेको ज्ञान नेपालको विकासमा लगाउँदै डा. मदनकुमार पौडेल अशोज ३०, २०८३, १९:०२ कांग्रेसको १५औं महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैंपछि अशोज ३०, २०८३, ११:५५