मन्त्री छान्ने बैठकमा कांग्रेस नेताहरूमा झुल्किएको मुस्कान

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरू भएको छ । पार्टी मुख्यालय सानेपामा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक राखेका हुन् ।

ताजा समाचार