सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

ताजा समाचार