बालकोटको बार्दलीबाट ओली-दाहालको अभिवादन काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दलहरुबीच सहमति जुटेको छ । सरकार गठनका लागि राष्ट्रपति कार्यालय जानुअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले बालकोटको बार्दलीबाट हात हल्लाउँदै समर्थकहरुलाई अभिभावदन गरेका छन् । ताजा समाचार एनआरएनए जापानको १२औँ साधारण सभा : आर्थिक प्रतिवेदनमा प्रश्नैप्रश्न, विधान र संगठानिक प्रतिवेदन पारित कार्तिक २३, २०८३, ११:३७ सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद कार्तिक १०, २०८३, ०३:४६ आश्विन शुक्ल सप्तमीः आज घरघरमा फूलपाती भित्र्याइँदै अशोज ३१, २०८३, ०७:५१ जापानमा हासिल गरेको ज्ञान नेपालको विकासमा लगाउँदै डा. मदनकुमार पौडेल अशोज ३०, २०८३, १९:०२ कांग्रेसको १५औं महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैंपछि अशोज ३०, २०८३, ११:५५