एमाले स्थायी कमिटीमा २२ जनाको डेब्यू, ६ महिला समेटिए

काठमाडौं

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम अनुमोदन गरेको हो ।

कमिटीमा २२ नयाँ अनुहार समेटिएका छन् । यस्तै ६ महिला पनि कमिटीमा परेका छन् ।

असन्तुष्ट समूहका घनश्याम भुसाल र भीम आचार्य स्थायी कमिटी सदस्यमा रहेका छन् । कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका भीम रावल भने परेनन् ।

हेर्नुस् एमालेको स्थायी कमिटीका सदस्य तथा डेब्यू अनुहारमा सूची

केपी शर्मा ओली

ईश्वर पोखरेल

अष्टलक्ष्मी शाक्य

युवराज ज्ञवाली

रामबहादुर थापा

विष्णु पौडेल

सुरेन्द्र पाण्डे

सुवासचन्द्र नेम्वाङ

शंकर पोखरेल

पृथ्वी सुब्बा गुरुङ

प्रदीप ज्ञवाली

विष्णु प्रसाद रिमाल

गोकर्ण विष्ट

छविलाल विश्वकर्मा

टोपबहादुर रायमाझी

किरण गुरुङ

मणि थापा

भीम आचार्य

घनश्याम भुसाल

रघुजी पन्त

यी हुन पहिलो पटक स्थायी कमिटीमा परेका सदस्यहरु 

पद्मा अर्याल

गुरु बराल

देवराज घिमिरे

लालबाबु पण्डित

खगराज अधिकारी

काशीनाथ अधिकारी

भानुभक्त ढकाल

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

यमलाल कँडेल

अग्नि खरेल

प्रभु साह

डा‍‍. राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरखबहादुर बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थममाया थापा

शेरबहादुर तामाङ

शिवमाया तुङ्वाहाम्फे

हिक्मत कार्की

ताजा समाचार