प्रकाशमान र शेखरले छाडेनन् सभापतिको दाबी, भोलि फेरि बस्ने

काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको चाक्सिबारीमा भएको बैठक बिना निष्कर्ष सकिएको छ।

पदाधिकारीको टुंगो लगाउन नसकेपछि बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए।सहमतिको प्रयासका लागि आकांक्षी नेताहरु र केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह निवास चाक्सिवारी पुगेका थिए।

बैठक बिहीबार विहान ८ बजे बस्ने छ।

ताजा समाचार