सुन्दर टोकियो (फोटोफिचर)

विश्वका सुन्दर शहरहरु मध्ये टोकियो पनि एक हो । जापानले विभिन्न क्षेत्रहरुमा गरेको प्रविधिको विकास मात्र होईन, यहाँ निर्माण गरिएका संरचनाका दृष्यहरु मनमोहक पनि छन् ।

फोटोग्राफर-संजय पौड्याल

झापा नेपालका संजय आपनो परिवारका सदस्य श्रीमती एक छोरी सहित हाल नारिता बसोवास गर्छन । क्यानन सिजीजका क्यामरा मनपराउने संजय १८, ५०, ८५ र ७०-२०० मिलिमिटरका लेन्स संग रमाउछन साथै बिभिन्न फोटोग्राफीमा प्रयोग गर्छन । मुलत शौखिन फोटोग्राफी गर्ने पौड्यालले टोकियो र वरिपरीका दृष्यहरुलाई कैद गरेका केहि तस्विरहरु । Sanjaypoudyalsp@gmail.com

ताजा समाचार