टोकियो
विभिन्न देशहरुबाट डिसेम्बर महिनाको दोश्रो हप्तामा हवाई मार्गबाट जापान प्रवेश गरेका १ यस ६० यात्रुहरुमा ओमिक्रोन भेरियान्टकोकोरोना पुष्टी भएको छ ।
जापान सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना अनुसार १० बर्ष देखि ७० बर्ष सम्म उमेर समुहका मानिषहरुमा ओमिक्रोन पुष्टीभएको हो ।
अफ्रिकी मुलुकका विभिन्न देशहरु सहित अमेरीका यूरोपका देशहरुबाट आएका यात्रुहरुमा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारीदिएको छ ।