टोकियो
जापानको टोकियोको सिबा पार्कमा यहि अगष्ट २३/२४ तारिकमा आयोजना हुने तीज फेस्टिवलको सम्पूर्ण तयारी पुरा भएको छ ।
डिस्टेनी क्रियासनको आयोजनमा हुने तिज फेस्टिवलमा मौलिक तिज गित प्रतियोगिता सहित फुड स्टल सहित नेपाल र जापानमा रहेका चर्चित कलाकारहरुको प्रस्तुती हुने कार्यक्रम संयोजक कामना भन्डारीले विहीबार टोकियोमा आयोजना गरिएके पत्रकार भेटघाटमी जानकारी दिनुभयो ।
करिब ११ सय मान(करोड नेपाली रुपैया) लगात लाग्ने अनुमान गरिएको फेस्टिवलमा १६ सय मान आम्दानीको लक्ष्य राखिएको आयोजक मध्येका एक बिण्णु सुबेदीले जानकारी दिनु भयो उहींले यो ईभेन्ट हरेक बर्ष आयोजना गरिने जानकारी दिदै विहिबार सम्म १५ सय टिकट बिक्री भईलकेको एव कम्तिमा एक दिनमा ४ हजार दर्शक आउने आयोजकको अनुमान रहेको पनि बताउनु भयो ।