प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस, महिला अटाएनन् 

काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी)को उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएको छ।

बढुवा समितिको बैठकले शुक्रबार बेलुका ३७ डीएसपीलाई एसपीमा  निर्णय गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्। दोस्रोतमा सुमित खड्का छन् भने तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन् ।

३७ जना  डीएसपी  एसपीमा बढुवा सिफारिस हुँदा एक जना पनि महिला परेको छैन ।

ताजा समाचार