पुर्णिमाव्रतमा आज कसलाई कति लाभ ?

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २७ मिनेट । दिनमान २६ घडी १४ पला । पुर्णिमाव्रत । माघस्नानारम्भ । स्वस्थानीव्रतशुरु ।
 
आजको बार बेला  
बिहान ०६ बजेर ५८ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखि  बिहान ९ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १३ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर १४ मिनेटदेखि दिउँसो १ बजेर ३१ मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर ३२  मिनेटदेखि दिउँसो २ बजेर ५० मिनेटसम्म लाभ बेला ।
दिउँसो २ बजेर ५१ मिनेटदेखि बेलुकी ४ बजेर ०९ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर १० मिनेटदेखि  बेलुकी ७ बजेर ०८ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ८ बजेर १६ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २३ मिनेटदेखि बिहान ६ बजेर ११ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

ताजा समाचार