मंगलवार बिहानै शक्तिशाली भूकम्प, ७ रेक्टर स्केल मापन

काठमाडौं । मंगलवार बिहान काठमाडौं लगायत आसपासका क्षेत्रमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ ।

मधेश प्रदेशका नेपाल प्रेस संवाददाता सन्तोष यादवका अनुसार मधेश प्रदेशका विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको धक्का महसुुस भएपछि अहिले नागरिकहरु घरबाहिर निस्किएका छन् ।

ताजा समाचार