मनाङ एयारको हेलिकप्टरमा सवार सबै मेक्सिकन यात्रीको मृत्यु (सूचीसहित)

काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन् ।

यात्रुहरु सबै विदेशी नागरिक रहेको तिवारीले जानकारी दिएका छन् । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।

हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका  चालक तथा यात्रुको सूचीः

ताजा समाचार