पर्वत समाज जापानको आयोजनामा हुने “रमाईलो म्यूजिक एक्सप्रेस” को तयारी तिब्र, एलिना चौहान,विमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्माको सांगितीक प्रस्तुती रहने

टोकियो

पर्वत समाज जापानको आयोजनामा यहि मे महिनाको २८ तारिक जापानको टोकियोमा नेपाली सांगितीक क्षेत्रका चर्चित कलाकारहरुको उपस्थितीमा म्यूजिक एक्सप्रेसको तयारीमा जुटेको जानकारी दिएको छ ।

पर्वत समाज जापानका अध्यक्ष शुभाष लामिछानेका अनुसार युवाहरुका ढुकढुकी ‘धोकेबाज हौ तिमी’ का गायिका एलिना चौहान लोकदोहोरीका चर्चित कलाकारहरु कुलेन्द्र विश्वकर्मा, विमलराज क्षेत्री एवं नवगायिका सुस्मिता क्षेत्रीको प्रस्तुती रहेन म्यूजिक एक्सप्रेसको तयारी तिब्र पारिएको जानकारी दिदै कार्यक्रममा सहभागि भई मनोरन्जन लिन आग्रह गर्नु भयो ।

नेपाली लोकदोहोरीका गायक विमलराज क्षेत्रीका ‘जापान टोकियो,बल्लै भो भेट,हिमाल सेतै,सुपारी चाम्रो लगायतका दर्जनौ गितहरु चर्चित रहेका छन । त्यसैगरी अर्का गायक कुलेन्द्र विश्वकर्मा ‘सालको पातको टपरी, डाडै फुर्के सल्लो,रुमाल हल्लाई हल्लाई लगायतका

ताजा समाचार