काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति चुनावसम्म माओवादीलाई आफ्नो पक्षमा पार्ने रणनीतिअनुसार आफ्नो उम्मेदवारी दिने निर्णयबाट पछि हटेपछि राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।
यद्दपि मनाेनयन दर्ताको समय ४ बजेसम्म बाँकी नै रहेको राष्ट्रियसभाका सचिव सचिव राजेन्द्र फुयाँलले बताए ।