नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, काठमाडौंमा कार्की र ललितपुरमा शाह

नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षकको सरुवा भएको छ। प्रहरी

प्रधान कार्यालयले एसएसपीको काज सरुवा गरेको हो।यो निर्णयसँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन्। 

काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत दानबहादुर कार्कीको सरुवा भएको छ। यस्तै ललितपुरमा सिद्धिविक्रम शाहको सरुवा भएको छ।। 

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा डा. मनोजकुमार केसी सरुवा भएका छन्।

ताजा समाचार