रविको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन पहल गर्छु काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् । सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए । ताजा समाचार मन्त्रीहरूको सातो उडाउने रास्वपा संसदीय दलको बैठक, कसले के भने? भदौ ३, २०८३, २३:४० नेपाल रेडक्रसको जग्गा खरिदमा ठगी, पूर्वअध्यक्षसहित ५ जना पक्राउ भदौ २, २०८३, १९:२२ युद्धको घाउ बोकेको यासुकुनी मन्दिर: ताकाइचीले किन बदलेकी छन् आफ्नो शैली? भदौ २, २०८३, १०:२१ सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै भदौ २, २०८३, ०९:४३ उच्च अदालत वीरगंजका न्यायाधीश सवार स्कारपिओ दुर्घटना, ६ जना घाइते, हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी भदौ २, २०८३, ०९:३६