तेह्रथुममा लाइनमा बसेका ८८ वर्षीय मतदाताको मृत्यु 

तेह्रथुम — तेह्रथुममा एक जना मतदाताको मतदानका लागि लाइनमा बस्ने क्रममा मृत्यु भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका-८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । 

ताजा समाचार