हिउले ढाकियो टोकियो, राति ९ बजे सम्म हिउ पर्ने मौषम विभागको अनुमान

टोकियो

टोकियोमा अहिले बाक्लो हिउ परिरह्को छ ।

दिनको ४ बजे सम्मको मापनमा ६ ईन्च सम्म हिउ परेको छ । मौषम विभागका अनुसार बेलुका ९ बजे सम्म हिउ पर्ने बताईएको छ ।

टोकियोमा मध्यदिनबाट हिउ पर्न शुरु भएपछि ट्रेनहरु रोकिएको छ ।

विहिबार परेको हिउको कारण गाडी दुर्धटना भएपनि कुनै पवि अप्रिय समाचार अहिले सम्म प्राप्त नभएको स्थानिय मिडियाहरुले बताएका छन ।

ताजा समाचार