टोकियोमा मृत्यु भएका बाग्लुङका बुढाथोकीको अन्तिम दाहसस्कार ३० जुनमा हुने

टोकियो

जापानको सिन्जुकूको होटेलमा मृत पाईएका बाग्लुङ गल्कोट ३ हिलका राजन बुढाथोकीको अन्तिम सस्कार यहि ३० तारिख हुने भएको छ ।

दक्ष कामदार (कुक) भिसामा जापान आएका मृतककी श्रीमती केहि समय अघि नेपाल गए पछि साथी संगै बस्दै आएका मृतक बुढाथोकी करिब २ हप्ता अघि देखि साथी संग नगई सिन्जुकु तिर बस्दै आएको जानकारी प्राप्त भएको छ ।

जापान प्रहरीले उनको मृत्यु आत्महत्याका कारण भएको बताएको छ । मृतकका नेपालमा श्रीमती र दुई बच्चा रहेका छन ।

दाहसस्कार गरिने स्थानको ठेगान-

Funeral Fire Schedule』 NameMr. RAJAN BUDHATHOKI ●【Fire Day】 June 30, Wednesday.2021 ●【Time to gather】PM14:30 🙏【Goodbye Meet time】 PM14:40 ~PM14:50 🔥【Fire Switch Start Time】 PM14:50 🔥【Fire Center Name】 Kirigaya KirigayaーKasōjō 🏠( Fire Address) Tokyo-to,, Shinagawa-ku, Nishi-Gotanda 5ー32ー20 Kirigaya Saijo』 TEL(03)3491-0213 Access ①🚃 JR Gotanda Station ー.Getting off ②🚕 Next.Come by taxi ▼ 『Kirigaya Saijō』 葬儀のスケジュール (氏名) ラジャン ブダトキ 様 🔴【火葬の日】 6月30日《水曜日》 ●【集合時間】 PM14:40 🙏【お別れ時間】 PM14:40〜PM14:50 🔥【火葬開始時間】 午後14:50 🔥【火葬場の名前】 桐ヶ谷斎場 🏠(火葬場 住所) 東京都 品川区 西五反田 5丁目32−20 桐ヶ谷斎場』 TEL(03)3491-0213 交通機関】 ①🚃 JR五反田駅 下車 ② 次に、タクシーで 🚕『桐ヶ谷斎場 (きりがやさいじょう)』

ताजा समाचार