जापानको ओसाकामा रहेको भवनमा आगलागि हुँदा कम्तिमा १९ जनाको मृत्यू,दर्जनौ धाईते

टोकियो

जापानको ओसाका कितासिन्चिको एक भवनमा आगलागि हुँदा कम्तिमा १९ जनाको मृत्यू भएको छभने दुई दर्जन धाईतेहरुको हस्पिटलमा उपचार भईरहेको एनएचके ले जानकारी दिएको छ ।

शुक्रबार विहान नै भवनमा आगलिगबाट २७ जनाभन्दा बढी मानिसहरु आगलागिमा अचेत अवस्थामा अस्पताल पुर्याईएको थियो ।

शुक्रबार विहान १०:२० बजेबाट सुरु भएको आगलागि करिब ३० मिनेट जतिमा नियन्त्रणमा आएको थियो । त्यहि भवनको चौथौ तल्लामा रहेका मानिसहरु बाहिर निस्कान नसक्दा त्यहाँ रहेका अधिकांसलाई कठिन अवस्थामा उपचारका लागि हस्पिटल भर्ना गरिएको छ ।

ताजा समाचार