ओमिक्रोन भाईरस नामिबियाको यात्रुमा हुन सक्ने जापानि विज्ञको अनुमान, परिक्षण जारी

टोकियो

दक्षिण अफ्रिका हुदै आईतबार टोकियो आईपुगेका नामिबियाका एक युवामा ओमिक्रोन कोरोना भाईरस देखिएको दावि गरिएको छ ।

नामिबियाका ३० बर्षिय युवालाई आईतबार नारिता एयारपोर्ट झरेका उक्त युवालाई ओमिक्रोन कोरोनाका लक्षण मिलेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नारिता एयरपोर्टमा ओर्लिएका युवामा उच्च ज्वरो देखिनुका साथै, कोरोना टेष्टमा पोजिटिभ देखिएको थियो ।

ताजा समाचार