टोकियो
एनआरएन जापानको २०२१-२३ को कार्यकालका लागि अध्यक्ष पदमा ५ जनाले अन्तिम मनोनय दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।
दावि विरोध पछि बुधबार विहानै प्रकाशित गरेको अन्तिम नामवलीमा अध्यक्षमा ५ जना, वरिष्ट उपाध्यक्षमा २ जना उपाध्यक्षमा ११ जना महिला उपाध्यक्षमा २ जना महासचिवमा २ जना कोषध्यक्षमा ३ जना युवा संयोजकमा २ जना सदस्य पदमा १८ जना र आईसिसि सदस्यमा ८ जनाको अन्तिम उम्मेदवारी परेको जनाएको छ ।
एनआरएन जापानको आगमि कार्यकालका लागि अध्यक्ष पदमा अनिता गुरुङ, शिव प्रसाद पौडेल, सरोज कुमार खत्री, किरण बर्मा र नरेन्द्र बस्नेत दिनेशको उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाकारी दिएको हो ।
वरिष्ट उपाध्यक्षमा
नविन न्यूउरे र छत्र दाहाल
उपाध्यक्षमा
महेश कुमार कटुवाल,राम थापा “अनिल”,विष्णु प्रसाद घिमिरे,राज कुमार अधिकारी,जनक बिक्रम शाही,जीवन कुमार गुरुङ,रामकृष्ण श्रेष्ठ,बालकृष्ण कंडेल”हिमाल,बिकास बस्नेत ,टिकाराम कंडेल र बुद्दिराज घिमिरे
महिला उपाध्यक्षमा
संगिता अधिकारी र कालिका थापा
महासचिवमा
सिद्दार्थ श्रेष्ठ र टीकाराम खरेल
कोषध्यक्षमा
कृष्ण प्रसाद खनाल,कृष्ण गैरे र सचिन श्रेष्ठ
यूवा संयोजकमा
राकेश लामा र राजेश खनाल
सदस्यमा
सदस्यपदमा ३ महिला सहित सबै भन्दा धेरै १८ जनाको उम्मेदवारी परेको छ । राम प्रसाद शर्मा “रामु ढकाल”,चन्द्र कुमारी केसी,राजु पनेरु, प्रकाश लामिछाने ,राजु भन्डारी “सुनिल”,शुरेस सापकोटा ,राम बहादुर खत्री,लक्ष्मि केसि महर्जन ,फडिन्द्र पहाडी,रामु कडेल ,थम बहादुर क्षेत्री,कृष्ण बहादुर थापा ,मोहन सि मडै ,दिलीप कडेल,तारा बहादुर कार्कि,विनय गुरुङ, मन्जु गिरी र भिमसेन राय(भिम रायामाझि) रहेका छन ।
आईसिसि सदस्यमा
रविन शेरचन ,सुबेन्द्र धिसिङ,श्रवण सत्याल ,दिपक कार्कि ,लक्ष्मण बानिया ,नर बहादुर थापा ,रामहरी पुडासैनी र डा. बलराम श्रेष्ठ रहेका छन ।
एनआरएनए जापानको दशौं अधिवेशन ओसाकामा जुलाई २५ मा हुनेछ भने २७ तारिख मतदान हुनेछ ।
निर्वाचन आयोगले जारी गरेको उम्मेदवारहरुको नामहरु