टोकियो
टोकियो महानगरपालिकाले जारी गरेको सूचना अनुसार बुधबार मात्रै ९ सय २० जना संक्रमण भएको जानकारी दिएको छ ।
जुन महिनामा कोरोनावनियन्त्रणमा जस्तो देखिए पनि जुलाईको पहिलो हप्तामा नै कोरोना संक्रमण बढेको छ । जुलाईको ६ गते ५ सय ९३ जनामा संक्रमण देखिएको थियो भने सोमबार ३ सय ४२ जनामा संक्रमण देखिएको थियो । टोकियो ओलम्पिकसगै कोरोना संक्रमण बढन सक्ने अनुमान गरेपनि बिदेशी खेलाडी र अफिसियल आईनपुग्दै कोरोना संक्रमण दरमा बृद्दी भएको हो ।
जुन महिनामा न्यूनतम ३०५ जना सम्म पुगेको संक्रमणको सख्या जुलाई शुरुवातसगै बढेको छ ।