टोकियोमा हिउ पर्न शुरु

टोकियो

विहिबार टोकियो सहित कान्तो क्षेत्रको तटिय क्षेत्रमा पानि सहित हिउ पर्ने एनएचकेले जनाएको छ ।

मध्यदिनबाट शुरु भई राति सम्ममा कोन्तो क्षेत्रमा हिउ पर्नेअनुमान गरिएको छ । विहान नै बाट टोकियो सहित साईतामा, चिवा, खानागाना लगायतका स्थानहरुमा क्षेत्रमा अत्यधिक जाडोको मापन गरिएको छ ।

ताजा समाचार