डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १० रुपैयाँले बढेसगै पाईन छाडे पेट्रोलियम पदार्थ

शनिबार राति १२ बजेदेखि लागु हुनेगरी आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो।

मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ।

सककारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि पेट्रोल पम्पहरुले पेट्रोल पम्प बन्द गराएको छन ।

ताजा समाचार