पोखरा
पोखरा महानगरपालिकामा सत्तागठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
१६ सय मत गणना गर्दा आचार्य ६१३ मतसहित अगाडि छन्।
अहिले वडा...
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेको प्यानल विजयी भएको छ। वारागुङ मुक्तिक्षेत्रको वडा ४ बाहेक अन्य वडामा नेकपा एमालेले वर्चश्व कायम गरेको छ।
स्थानीय तह...
मनाङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी...
मुस्ताङ — मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन्...
गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार अगाडि छन्।
यहाँ जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए।
जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्।
यहाँ...