Homeगण्डकी प्रदेश

गण्डकी प्रदेश

फेरी बढ्यौ टोकियोमा कोरोना, तिन महिना पछि एकैदिन ११ हजारमा संक्रमण

टोकियो टोकियोमा फेरी कोरोना संक्रमण बढेको छ । तिन महिना अघि २ हजारमा झरेको कोरोना संक्रमण मंगलबार एकै दिन ११ हजार भन्दा बढीमा संक्रमण हुन पुगेको...

जापानको नागोयामा पोखराका सन्तोष खडकाको उपचारका क्रममा मृत्यु  

टोकियो  जापानको नागोयामा पोखरा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ । पोखरा १६ बाटुलेचौर घर भएका करिब ४० बर्षिय सन्तोष खडकाको ब्लड प्रेशरका कारण शुक्रबार सांझ मृत्यु हुन पुगेको हो । दुई दिनपहिले ब्लडप्रेशरका कारण हस्पिटल लगिएका खडाकालाई डाक्टरहरुले तत्कालै अप्रेशन गरेपनि स्वास्थ्यमा सुधार हुन नसकेको बताएका छन।  हस्पिटलले दिएको जानकारी अनुसार उपचार कै क्रममा शुक्रबार खडकाको दूखद मृत्यु हुन पुगेको हो ।  श्रीमती एक छोरी र छोरा रहेका खडाकको परिवार यस पटकको दशै मनाउन जापान आईपुगेका थिए ।  राति सामान्य अवस्थामा सुतेका खडका विहान ढिला नउठेपछि श्रीमतीले बेहोसीको अवस्थामा हस्पिटल भर्ना गरेका थिए ।डाक्टरका अनुसार ब्लडप्रेशर हिट भएका कारण अप्रेशन गर्नु पर्ने बताएका थिए ।  खडकाको मृत्यु पछि लन्डनमा रहेको दिदि भिनाजु र भाई जापान आईपुगेका छन । खडकाको शवलाई अन्तिम श्रद्धान्जलीका लागि नेपाल लगिने वा जापानमा अन्तेष्टि गरिने परिवारको सल्लाह पछि निर्णय गरिने जानकारी दिएको छ । 

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन आज

कास्की । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे विशेष...

जापानको गुन्मामा सुत्केरी अवस्थामा मृत्यु भएका सविना गुरुङको शवलाई नेपाल लैजाने, एक महिनेछोरीको नाममा नेपाली साझा समाजको पहलमा अक्षयकोष स्थापना हुने

टोकियो एक महिना अघि छोरीलाई जन्मदिए पछि रक्तस्रावका कारण जापानको गुन्मा केनको ईसासेकी हस्पिटलमा मृत्यु भएका स्याङजा राङभाङ घर भएका सविना गुरुङको शवलाई नेपाल...

रिठ्ठेपानी डाँडा १४ मिटर काटेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान

असोज, पोखरा । रिठ्ठेपानी डाँडा १४ मिटर कटान गरेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान थाल्ने तयारी गरिएको छ । विमानस्थलको उडान तथा अवतरण जोखिम...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने