Homeराजनीति

राजनीति

ठूला दलले संख्याका नाममा असंसदीय अभ्यास गरे प्रतिवाद हुन्छ : रास्वपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ । रास्वपा नेताहरू...

माओवादीको निष्कर्ष- बदनियत राखेर सरकारले उपसभामुखलाई हटाउन खोज्दैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको...

उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले...

सत्तापक्षको बैठकमा रञ्जिता श्रेष्ठ पनि पुगिन्, सरकारबाट बाहिरिएको थियो नाउपा

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी छन् । कांग्रेस संसदीय दलको कार्यालयमा सुरू हुन लागेको बैठकमा अध्यक्ष...

एमालेको विधान महाधिवेशनमा २३ सय ९२ प्रतिनिधि सहभागी हुने

काठमान्डौ आगामी भदौ २० देखि २२ गतेसम्म हुने नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा २ हजार ३ सय ९२ जना सहभागी हुने भएका छन्...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने