काठमाडौं । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध...
काठमाडौं । जेनजीको आन्दोलनमा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो ।
घाइते अवस्थामा सिभिल अस्पताल पुर्याइएका...
काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सोक्रममा २ नम्बर...