Homeसमाचार

समाचार

सकियो सामाजिक सञ्जाल सूचीकरणको म्याद, अब के हुन्छ ?

काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । अब सूचीकरणका लागि निवेदन...

न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा

काठमाडौं । न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा भएको छ । न्याय सेवा आयोगको बुधवारको बैठकले सहसचिव र उपसचिवहरुको सरुवाको निर्णय गरेको हो...

नेपालीको दशा : बैंकमा १७ खर्ब रेमिट्यान्स, बाकसमा १२५५ शव

काठमाडौं । वैदेशिक रोजगारीले कयौँ नेपालीको घरमा खुसी भित्र्याए पनि यसको अर्को पाटो अत्यन्तै भयावह छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार २...

जापानमा रहेका नेपालीहरुलाई “जापानको नियम, कानूनी र सुरक्षा सम्बन्धी”अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको एनआरएन जापानले, सेवा प्रभावकारी बनाउन ‘कार्यलय सचिव’ नियुक्त

टोकियो नेपाली समुदायलाई जापानको कानूनी व्यवस्था, सुरक्षा प्रणाली तथा जापानकोकानुन,सामाजिक मापदण्डबारे र व्यावहारिकजानकारी सहितको अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममाजापानको नियमकानून, ठगी तथा गैरकानूनी कार्यबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतकाविषयमा केन्द्रीत कार्यक्रममाआत्म सुरक्षासम्बन्धी आधारभूत प्राविधिक ज्ञानसमेत प्रस्तुतगरिएको थियो। सो अवसरमा जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले दूतबास मार्फत प्रदान गरिने सेवासुविधामा ढिलाइ वा असुविधा भएमासिधै आफूलाई जानकारी गराउन सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै उहाँले नेपाल–जापानबीचको मित्रता, आपसी सहयोग तथा सांस्कृतिक, सामाजिक सम्बन्धलाईअझ प्रगाढ बनाउन आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तर आवश्यकता रहेको कुरामा जोडदिनुभयो। त्यस्तै, टोक्यो महानगर प्रहरीका वरिष्ठ अधिकृतहरूले जापानमा सुरक्षित र व्यवस्थित जीवनयापनकालागि आवश्यक कानूनी प्रावधान, दैनिक जीवनमा अपनाउनुपर्ने सावधानी तथा व्यावहारिकउपायहरूबारे विस्तृत जानकारी दिनुभयो। कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष श्री सुभाष लामिछाने, बिषेसज्ञ समिति सदस्य जिज्ञान कुमारथापा र महिला सचिव ललिता तामाङले पनि आफ्नो विचार व्यक्त गर्दै जापानमा रहेका नेपालीसमूदयको हितमा यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी र समयानुकूल भएको धारणा राख्नुभयो। यसैविच गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बढ्दो नेपालीको जनसख्यालाई सरल सेवा दिने उदेष्यले 'कार्यालय सचिव'नियुक्त गरेको छ । सेप्टेम्बर १, देखी संघको...

प्रधानमन्त्री ओलीसँगको भेटमा के भने रुसी राष्ट्रपति पुटिनले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भयो ।  शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच के...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने