Homeसमाचार

समाचार

सत्तारुढ गठबन्धनको कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सो...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।  प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन्...

नेपालमा बिहिबार थप झण्डै ४ हजार कोरोना संक्रमित थपिए, ३७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा...

एनआरएन जापानमा अझै सकिएन विवाद, फेरी देखियो निर्वाचन समिति र अध्यक्ष मण्डल विच टकराव

टोकियो। एनआरएनए जापानमा फेरी निर्वाचनका लागि गठन गरिएको दुई समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको दशौं अधिवेशनका लागि कार्यसमितिले गठन गरेको निर्वाचन...

आगामी आइतबारसम्म १६ लाख जापानी खोप नेपाल आइपुग्ने

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार ल्याइने भएको छ। बिहीबार र...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने