न्युयोर्क – राष्ट्रसंघीय बाल कोष युनिसेफले दक्षिण एसियाका बालबालिकाको सिकाइमा डरलाग्दो असमानता देखिएको जनाएको छ । कोभिडका कारण लामो समय विद्यालय बन्द हुँदा यस...
टोकियो
गैर आवासिय नेपाली संघमा जापानको विभिन्न समितिहरुमा काम गरिसकेका ब्यवसायी नारायण सुवेदीले एनआरएन आईसिसिकोकेन्द्रीय सह-कोषध्यक्षमा उम्मेदवारी धोषण गरेका छन ।
जापानबाट विभिन्न देशहरुमा जापानमा निर्माण भएको गाडीहरु एक्सपोर्ट ब्यवसायमा सफलता प्राप्त गरेका सुवेदी सामाजिक सेवामापनि विगत लामो समय देखि क्रियाशिल रहेका छन । सुवेदी जनसम्पर्क समितिका जापानका पूर्व सभापति हुन भने वर्तमान गैरआवशियनेपाली संघ( आईसिसि) मा जापानबाट सदस्य रहि कार्यकाल सम्पन्न गरेका छन ।
सबैको साझा एनआरएन बनाउन विश्वसिलो वतावरण बनाउदै एकता र पारदर्शिता बनाउन आपनो उम्मेदवारी दिएको सुवेदीले बताए ।
एनआरएन आईसिसिको आगमि अधिवेशन अक्टोबर महिनामा काठमान्डौमा हुने छ ।
काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली चार दिने भ्रमणका लागि नेपाल आइपुगेको छ...
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् ।
बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश...