काठमाडौं
सिंहदरबारमा बन्दुक पड्किएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्केको बताइएको छ । के कसरी गोली...
काठमाडौं
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन । फुलकोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई...
टोकियो
अक्टुबर २६ को विहान टोकियोमा आपनो विवाह दर्ताको प्रमाण पत्र लिन निवेदन दिएसगै जापानका राजकुमारी माकोले आधिकारीकरुपमा राजदरबार छाडदै प्रेमी केई किमुरालाई आपनो पति बनाएकी छिन ।
चार बर्ष अधि टोकियो नजिक योकोहामाका युवासग विबाहका लागि सगाई गर्दै मिडिया सामु देखा परेको यो जोडिले यो चार बर्षमानिकै ठुलो उतार चढावको सामान गर्नु परेको थियो। आर्थिक मामलामा किमुराका आमाको विवाद बाहिरिएसगै राजकुमारी माको एवं राजकुमारीको मर्यादा सहित माकोको रोजाईका बारेमा पनि जापानमा ब्यापाक चर्चा परिचर्चा हुने गरेको थियो ।
मंगलबार विहानबाट विवाह दर्ता भएसगै अक्टुबर २६ दिनमा दुबैले विबाहको रिङ सहित पत्रकारहरु सामू लिखित अभिब्यक्ति दिएकाथिए ।
यसैगरी राजकुमारी माको राजदरबार छाडनु अधि सम्राट नारुहितोसगै राजपरिवारलाई भेटन टोकियोको मिनातो वार्डमा रहेको घरमा विदाई हुन गएको जापानि समाचार माध्यम ओनएचकेले जनाएको छ ।
जापानका जनताहरुले जापानिज राज परिवारलाई उच्च सम्मानका साथ हेर्ने गरेको छ । त्यहि राजपरिवारका जेठि राजकुमारी माकोलेसार्वसाधारण केई किमुराको प्रेममा परेको एवं सगाई गरेसगै जापानि मिडियाले यो चार बर्षमा सबै भन्दा बढी फलोअप गरेकोसमाचारमा परेको छ । राजकुमारी माको बर्तमान सम्राट नारुहितोका भाई फुमिहितोका जेठि छोरि हुन ।
राजकुमारी माको मंगलबारबाट राजरिवारका सबै पदवि एवं जिम्मेवारीबाट बाहिरिएको बताईएको छ ।
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले...