Homeसमाचार

समाचार

जनसम्पर्क समिति जापानलाई लोकतान्त्रिक र पारदर्शिताको बाटोमा लैजान भेला आब्हान

टोकियो  नेपाली काग्रेसको पहिचान बनेको लोकतान्त्रिक अभियानलाई फराकिलो पार्न जापानमा पनि नेपाली काग्रेससग विचार र सगठितभएकायुवाहरुले पारदर्शि र लोकतान्त्रीक वतावरण बनाउन माग गर्दै आईतबार अनलाईन भेला बोलाएका छन ।  संगठित क्रियासिल सदस्य वितरणमा पारदर्शि नभएको एवं केहि नेतालाई पद दिलाउन गोप्य सदस्य दिने काम भएको भन्दै त्यसकोखबरदारी गर्नभेला बोलाईएको दावी गरिएको छ । यसबारेमा जनसम्पर्क समिति जापानका सभापति रोशन केसीले क्रियासिल सदस्यताको टुङगो लागेपछि जापानमा अधिवेशनको मिति घोषण गरिने बताउदै संगठन भित्र सल्लाह, छलफल र भेला हुने...

जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते

जाजरकोट — आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम...

कोरोना पिडित पूनलाई मोना/बिम समाज जापानद्वारा पांचलाख आर्थिक सहयोग हस्तान्तरण

टोकियो जापानको चिवा प्रान्तको चुचिउरा दाइकितामा बस्दै आउनु भएका म्याग्दी मालिका गा.पा.५ रुम निवासी ज्ञान पुनलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । करिब दुई...

दुबै मुडभेडको मुडमा, परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध एनआरएनएले हाल्यो मुद्दा

काठमान्डौ गैरआवसीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालयको निर्णय विरुद्ध मुद्दा दायर गरेको छ । यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारबिरुद्ध अदालतमा जाने...

एनआरएनएको संरक्षक परिषद्ले काम थाल्यो, केन्द्रीय सचिवालय परिषद् मातहतमा

काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको छ । परराष्ट्र मन्त्रालयले दिएको...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने