Homeसमाचार

समाचार

प्रधानमन्त्री देउवासँग ओलीले भने : माग पूरा नहुन्जेल कुनै पनि संसदीय प्रक्रियामा सहयोग हुँदैन 

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसमक्ष अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका छन् प्रधानमन्त्री निवास...

स्थानीय तह निर्वाचन सार्न माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार 

काठमाडौँ स्थानीय तहको २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचन सार्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ...

यूएईसँग नेपाल पराजित, विश्वकप खेल्ने सपना समाप्त

काठमाडौं नेपाल यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टी-२० विश्वकपमा छनोट हुन असफल भएको छ । ओमानमा जारी आईसीसी टी-२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८...

विस्वकप छनौटमा नेपाल समुह विजेता हुदै नेपाल सेमिफाइनलमा, विश्वकप पुग्न यूएईलाई हराउनुपर्ने 

काठमान्डौ ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो । अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टोली  विश्वकपका लागि छनौट हुने छ । पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नोअन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो । नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो । क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहरालेसमान २र२ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे । ३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुईछक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । सन्दीपले चार ओभरमा १२ रन खर्चिए । उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए । कमलले ३ ओभरमा १६ रन दिए ।अविनाशले ३ ओभरमा ७ रन मात्र दिए । नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।  अविजित रहँदै नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रनबनाए । नेपालले यूएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ । यसअघि नेपालले एकपटक मात्र टीऔ२० विश्वकप खेलेको छ ।  सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो ।

पोखरामा भीषण असिनापानी, जनजीवन प्रभावित 

पोखरा आइतबार पोखरामा परेको असिना-पानीले जनजीवन अस्तव्यस्त बनेको छ । असिना-पानीले पोखराको सडक नै अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेक...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने