Homeसमाचार

समाचार

आज साउने संक्रान्ति, शिवालयमा घुइँचो

काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट...

मिटरब्याज पीडितको मार्चपास : गृहमन्त्रीले सिमरामै गराए सहमति, सिंहदरबारमा सम्झौता हुँदै

रौतहट — वर्षौंदेखि मिटरब्याजको मारमा परेकाहरूको आन्दोलनपछि सरकार पहिलो पटक मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्दै त्यसविरुद्ध छुट्टै कानुनी संरचना बनाउन सहमत भएको छ ।...

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको...

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा

स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै २०१० को च्याम्पियन स्पेनले सेमिफायनलमा स्थान...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने