Homeसमाचार

समाचार

तीनकुनेको आगलागीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको...

राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र डढेको अवस्थामा एकजना मृत भेटिए

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार लिंगसमेत पहिचान नभएका...

हिंसात्मक घटना गराउने आयोजक नै जिम्मेवार हुन्छन्-गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुने...

तीनकुनेमा गोली लागेका कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि

काठमाडौं । गृह मन्त्रालयले तीनकुनेमा राजावादी आन्दोलनकारीहरुको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुुरका सबिन महर्जनको मृत्युु भएको जनाएको छ ।

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते

काठमाडौं । राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको । जसमा...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने