Homeअन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

हिजो सम्पन्न जापानको निर्वाचनमा एलडिपिलाई बहुमत प्राप्त,सरकारमा कुनै परिवर्तन नहुने प्रधानमन्त्री किशिदा

टोकियो आईतबार (३१ तारिख) सम्पन्न भएको जापानमा संसदको तल्लो सदन प्रतिनिधि सभाको आमनिर्वाचनमा सत्तारुढदल लिबरल डेमोक्र्याटिक पार्टीले एक्लै २६१ सिटको ल्याइ एकल बहुमत प्राप्त...

आज जापानमा आमनिर्वाचन, ४६५ सिटका लागि ४६ हजार मतदान केन्द्रहरुमा मतदान जारी

टोकियो जापानमा आज आमनिर्वाचन विहान जापानभर ४ सय ६५ सिटका लागि ४६ हजार मतदान केन्द्रहरुमा मतदान भईरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान...

शाहरुखका छोरा २५ दिनपछि जमानतमा रिहा

मुम्बई — लागूऔषध मुद्दामा २५ दिनदेखि हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान बिहीबार जमानतमा रिहा भएका छन् । मुम्बई उच्च अदालतले आर्यनसहित अर्बाज...

चिनियाँ क्षेप्यास्त्र प्रक्ष्येपणले अमेरिकी सेना चिन्तित, २४ घण्टामा १०५ हुथी विद्रोही मारिएको अरब गठबन्धनको दाबी

चीन र भारतले क्षेप्यास्त्र परीक्षण गरेको समाचार बिहीबार चर्चामा रह्यो। चीनले गरेको क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेनामा चिन्ता बढेको र भारतले पनि चीनसँगको सीमा विवादकाबीच...

अन्तत आपनो प्रेमिको लागि राजदरबार छाडिन जापानि राजकुमारी ‘माको’ ले (फोटो फिचर)

टोकियो  अक्टुबर २६ को विहान टोकियोमा आपनो विवाह दर्ताको प्रमाण पत्र लिन निवेदन दिएसगै जापानका राजकुमारी माकोले आधिकारीकरुपमा राजदरबार छाडदै प्रेमी केई किमुरालाई आपनो पति बनाएकी छिन । चार बर्ष अधि टोकियो नजिक योकोहामाका युवासग विबाहका लागि सगाई गर्दै मिडिया सामु देखा परेको यो जोडिले यो चार बर्षमानिकै ठुलो उतार चढावको सामान गर्नु परेको थियो। आर्थिक मामलामा किमुराका आमाको विवाद बाहिरिएसगै राजकुमारी माको एवं राजकुमारीको मर्यादा सहित माकोको रोजाईका बारेमा पनि जापानमा ब्यापाक चर्चा परिचर्चा हुने गरेको थियो ।  मंगलबार विहानबाट विवाह दर्ता भएसगै अक्टुबर २६ दिनमा दुबैले विबाहको रिङ सहित पत्रकारहरु सामू लिखित अभिब्यक्ति दिएकाथिए ।  यसैगरी राजकुमारी माको राजदरबार छाडनु अधि सम्राट नारुहितोसगै राजपरिवारलाई भेटन टोकियोको मिनातो वार्डमा रहेको घरमा विदाई हुन गएको जापानि समाचार माध्यम ओनएचकेले जनाएको छ । जापानका जनताहरुले जापानिज राज परिवारलाई उच्च सम्मानका साथ हेर्ने गरेको छ । त्यहि राजपरिवारका जेठि राजकुमारी माकोलेसार्वसाधारण केई किमुराको प्रेममा परेको एवं सगाई गरेसगै जापानि मिडियाले यो चार बर्षमा सबै भन्दा बढी फलोअप गरेकोसमाचारमा परेको छ । राजकुमारी माको बर्तमान सम्राट नारुहितोका भाई फुमिहितोका जेठि छोरि हुन ।   राजकुमारी माको मंगलबारबाट राजरिवारका सबै पदवि एवं जिम्मेवारीबाट बाहिरिएको बताईएको छ ।
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने